त्रिभुवन विमानस्थलबाट ४ केजि सुन बरामत

२० श्रावण २०७६, सोमबार ०५:५९ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । अवैध ४ केजि सुनसहित एक चिनियाँ नागरिक पक्रउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो ।

हङकङ हुँदै काठमाडौं आएका निंछीको लगेजमा ४ केजि सुन भेटिएको प्रहरीले जनकारी दिए ।


सामाजिक संजालवाट साभार