प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै

१४ श्रावण २०७६, मंगलवार ११:१८ मा प्रकाशित
उज्यालो संवाददाता

साउन १४,काठमाण्डौ ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर जाने भएका छन् ।

ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।


सामाजिक संजालवाट साभार