१९ लाई डेंगु सङ्क्रमण

१० श्रावण २०७६, शुक्रबार ०८:३३ मा प्रकाशित
उज्यालो संवाददाता

झापा । मानवको मृत्यु हुने गरी महामारी फैलाउने डेंगु यो बर्ष पनि नेपालमा देखा पर्न थालेको छ । यो वर्षमा अहिलेसम्म १९ जनालाई डेंगु सङ्क्रमण भएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए ।

झापा दमकमा अहिले डेंगुको सङ्क्रमण हुन नदिन त्यस ठाउमा विभिन्न जनचेतना साथै जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनःसञ्चालन गरिने उनले बताए ।


सामाजिक संजालवाट साभार