स्वाभिमान लघुवित्त वित्तीय संस्थामा जागिरको अवसर

१६ जेष्ठ २०७६, बिहीबार १३:०३ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले बरिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

१० जिल्ला कार्यक्षेत्र भएको यस लघुवित्तले निकट भविष्यमा खोलिने विभिन्न नयाँ शाखा कार्यलयका लागि माथी उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २८ गतेभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

हेर्नुस् सुचना


सामाजिक संजालवाट साभार