एशियन लाइफमा जागिर खुल्यो

२ जेष्ठ २०७६, बिहीबार १२:२६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । बीमा क्षेत्रमा लोकप्रिय एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । एक सुचना जारी गर्दै कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरको हो । कम्पनीले शाखा म्यानेजर पदमा केही, सब ब्राञ्ज इन्जार्ज पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले ३० मे सम्म आवेदन दिन सक्नेछन् ।
सुचना हेर्नुस्


सामाजिक संजालवाट साभार