५४ जनालाई ज्योति विकास बैँकमा रोजगारीको अवसर

२३ बैशाख २०७६, सोमबार ०४:३४ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । ज्योती विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले ब्रान्च म्यानेजर पदका लागि २० जना, रिलेशनसिप म्यानेजर पदका लागि २० जना, ट्रेनी एण्ड डेभलपमेन्ट पदका लागि १ जना, ब्रान्डीङ कर्पोरेट पदका लागि १ जना, रिसर्च डेभलपमेन्टका लागि १ जना, हार्डवेयर सपोर्ट पदका लागि २ जना, जुनियर प्रोग्रामर पदका लागि १ जना, र इन्टरनल अडीट एसिस्टेन्ट पदका लागि ८ जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख २५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।


सामाजिक संजालवाट साभार