मिर्चैया नगरपालिकाद्धारा २ होटललाई क्वारेन्टाइन बनाउने

उज्यालो प्रतिनिधि १२ चैत्र २०७६, बुधबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर, सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको अध्यक्षतामा वसेको बैठकको निर्णयले क्यारेन्टाइनको व्यवस्था मिलाएको छ । नोवेल कोराना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रणका सम्बन्धी देहाय वमोजिमको प्रस्ताव माथी छलफल निर्णय गरिएको छ ।  जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ७ मा रहेका मारुती होटल र होटल होलीडेमा क्वारेन्टाइन स्थापना गरिने भएको हो ।

क्यारेन्टाइनमा राखिएको विरामीको सम्र्पूण सुरक्षा व्यवस्था ईलाका प्रहरी कार्यालय मिर्चैयाले गर्ने (डिएसपी) सन्तुलाल प्रसाद जैसवार बताए । क्यारेन्टाइनको लागी खटिने चिकित्सहरु स्वास्थ्य कर्मी सुरक्षाकर्मीहरुको नेपाल सरकारले तोके वमोजीमको सेवा सुविधाहरुको व्यवस्था गर्ने,र सो को लागी मेडिकल टिमको समेत व्यवस्था गर्ने मिर्चैया नगरपालिकाका मेयर यादवले बताए ।
मेयर यादवको अनुसार सम्भावीत लक्षण देखिएमा व्यत्तिहरको आवत जावतका लागी एम्बुलेन्सको व्यवस्था गर्ने, क्यारेन्टाइनमा वसेको विरामी मेडिकल रित्त को खाना नास्ता को व्यवस्था गर्ने मिर्चैया नगरपालिकाले गर्ने छ ।

मिर्चैया गरपालिकाका मेयर श्रवण यादव, उपमेयर जिवछी देवी साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवार,मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह,सोही वडाका वडाध्यक्षसहित नागरिक समाजले मारुती होटल र होटल होलीडेको सो भवनको अनुगमनसमेत गरेको छ

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार