५५ वर्षीय वृद्धले आफ्नै घाँटी रेटि गरे आत्महत्या

भदौ । पाँचथरमा ५५ वर्षीय एक वृद्धले आत्महत्या गरेका छन् । वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका हुन् ।

पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका बुधबार बिहान ९ बजे ५५ वर्षीय सनम गुरुङले घाँटी रेटि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया