सुन मुल्य १२ सयले वृद्धि

काठमाडौं । आज (बिहीबार) सुन तोलामा २१ सयले वृद्धि भएको छ । हिजो बुधबार भने प्रतितोला ७ सयले घटेको थिया ।

हिलो प्रतिलोल सुन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । साथै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।

प्रतिक्रिया