सुनको मुल्य वृद्धि, प्रति तोला ७१ हजार

काठमाडौं । मंगलबार सुनको मुल्य प्रति तोला ७१ हजार कायम भएको छ । आज प्रति तोला १ हजार रुपैयाँले बढेको हो ।

सोमबार सुनको मुल्य ७० हजार रुपैयाँमा कारोबार गरेको थियो । नेपाली बजारमा सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्ध भएको सुनचाँदी व्यवसायी महासंघले जनकारी दिएको छ । क बढेका छन्।

प्रतिक्रिया