सिंहदरबारभित्रै एक कर्मतारी मृत अवस्थामा फेला

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मतारी मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगका कर्मतारी सुब्बा बच्चु केसी कार्यालयमा अृत अवस्थामा परेको हो ।

उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ ।

प्रतिक्रिया