राजु मास्टर र बल्छी ध्रुवेको “हल्का रमाइलो” आउने

साउन २२,काठमाण्डौ ।

चर्चित कलाकार मरिचामान श्रेष्ठ(बल्छी ध्रुवे) र राजु मास्टरको हल्का रमाइलो टेली सिरियल आउने भएको छ । पहिलो भाग भदौ १ गते देखी आउने भएको हो ।

“मेरी बास्सै”टेली सिरियलमा काम गरेका दुवै जनाले छोडेपछी बिचमा आफ्नो कार्य व्यस्ततामा रहेका थिए । पहिलो भाग सुटिङ गरिसकेको र अब चाडै आउने बताएको छ ।

प्रतिक्रिया