महानायक अमिर दोङलाई सर्बोत्कृष्ट नायकको जाम्बुलिङ ईन्टरनेशनल अवार्ड

भाद्र २४,काठमाण्डौ । तामाङ समुदायका महानायक अमिर दोङलाई सर्बोत्कृष्ट नायकको जाम्बुलिङ ईन्टरनेशनल अवार्ड प्रदान गरिएको छ । दर्जनौ हिट फिल्ममा अभिनय गरिसकेका उनले देन्बा माया चलचित्र बाट सर्बोत्कृष्ट नायकको अवार्ड थापेका हुन ।

समुदायमा उनलाई महानायकको रुपमा चर्चा बढ्दै गर्दा अझ उनलाई सबैले स्थापित कलाकार र लोकप्रिय नायकको रुपमा चर्चा पाउदै आएको छ । “दर्शकको मायाले नै मलाई यहाँसम्म यो स्थानसम पुर्‍याउनु भएको छ । अझ तामाङ चलचित्र राम्रो बनाउने उत्साह र जिम्मेवारि थपेको महशुस छ । “महानायक दोङ्ले बताए ।

प्रतिक्रिया