प्रधानमन्त्री ओली स्वदेश फिर्ता

भाद्र २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन । । स्वास्थ्य उपचार गरी सिंगापुरबाट स्वदेश फर्केका हुन् ।

स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्केका छन् ।

प्रतिक्रिया