प्रकाश तामाङको “अट्याच”ले बजार तताउदै (भिडियो)

युनिशा वाइबा,साउन २३ ।काठमाण्डौ ।
प्रकाश तामाङको स्वर रहेको अट्याच बोलको गीत धेरै दर्शकले रुचाइएको छ ।

गीतमा शब्द तथा संगीत प्रकाश तामाङको रहेको छ भने एरेन्ज भने रिकेश गुरुङले गरेका हुन् । खिचेको भिडियोमा , समाबेस रहेको छ । भिडियोलाई लामाले निर्देशन,ज्ञानेन्द्र शर्माले छायाङ्कन,सपना लम्सालको मेकअप, सन्तोस सिंह महराको ड्रोन,पवन सुस्लिंगको सम्पादनले सम्पादन गरेका हुन ।

भिडियोमा भिमफेदि गाइज संगै निरु थींग,अमृत राउत र बुद्ध लामा फिचर्ड छन् ।

प्रतिक्रिया