पोखराको न्यूरोडमा भीषण आगोलागी

पोखरा । पोखराको न्यूरोडमा आगलागी भएको छ । नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी भएको हो ।

मंगलबार दिउँसो साढे चार बजेको समयमा भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट आगलागी सुरु भएका हुन् । आगो नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी लागिपरेका छन् । आगलागीबाट के–कति क्षति भयो विषयमा केही विवरण आएको छैन ।

प्रतिक्रिया