निमको पातले कस्ता रोगहरु निको पार्छन ?पढ्नुहोस

यि हुन निमको पातका औषधीय गुण

निमको तेलले शरीर मालिस गर्दा छालाको एलर्जी, पोतो, चाउरिपनालगायत समस्या समाधान हुन्छ ।

–निमको रसले अनुहार तथा शरीरको छालाको रंग निखार ल्याउन पनि मद्दत गर्छ ।

– पेटसम्बन्धी समस्या छ भने खाली पेटमा निमको रस पिउनाले यो समस्या हटेर जान्छ ।

– निमको पानी सेवन गर्नाले दाँत र गिजालाई चम्किलो, स्वस्थ र बलियो बनाउँछ
– निमले भोक जगाउनुका साथै कब्जियत पनि हटाउँछ ।

– निमको पातलाई भण्डारण गरिएको अन्नमा राखिदियो भने किरा लाग्दैन ।

– मधुमेहका बिरामीलाई समेत निमको रसले फाइदा गर्छ ।

– निमको पात खाँदा रगत सफा हुनुका साथै रक्तसञ्चारलाई सहज बनाउँछ ।

– निमको रस सेवन गरेमा छालामा हुने समस्यालगायत कफजन्य समस्या विस्तारै हटेर जान्छ ।

प्रतिक्रिया