नपाउदै गुमाए दिल टुट्यो ब्यार्थै -सेमसाङ वाइबा

नपाउदै गुमाए दिल टुट्यो ब्यार्थै!
सिसा जस्तै हृदय फुट्यो’ब्यार्थै!

भाग्यमा नभए’को चाहत’राखेछु;
नयन ‘बाट आँसु नै छुट्यो ब्यार्थै!

नकाम हुदा आफै हार सुइ’कार्थे;
बदनाम गर्न मान्छे जुट्यो ब्यार्थै!

हार हुदा हिम्मत हारेको थिएन;
खै किननि दुःखले चुट्यो ब्यार्थै!

प्रतिक्रिया