तिब्बतीलाई नागरिकता सिफारिस दिने वडाध्यक्ष पक्राउ

पोखरा । तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित ३ लाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा पोखरा१८ –का अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल शुक्रबार पक्राउ परेका हुन् ।

उनीहरुलाई वडा कार्यालयबाटै पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया