जेष्ठ नागरिकलाई दाँत उपहार

इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा जेष्ठ नागरिकलाई दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको छ ।

गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले जेष्ठ नागरिकको सम्मानकालागि दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागिएको जानकारी दिए ।

अध्यक्ष रघुनन्दनले थप हौसला र आत्मसम्मान बढाउन जेष्ठ नागरिककालागि दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको बताएका छन् ।

प्रतिक्रिया