जिग्री, पाँडेको टोलिले ल्याउने भयो ‘सक्किगो नी’

भाद्र २५,काठमाण्डौ । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’मा अभिनय गर्दै आएका पुराना कलाकारहरूको समूहले ‘सक्किगो नि’ ल्याउने भएको छ ।

हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), हरि निरौला, कमलमणी नेपाल, दीपक आचार्यलगायतको टिमले नयाँ शीर्षकसहितको कार्यक्रम आँउदो असोज २ गते बिहिबारबाट प्रसारणमा ल्याउन लागेको बताएका छन ।

प्रतिक्रिया