गौतम बुद्धका १० महाबाणी,थाहा पाइ राखौ तपाईंको जीवन परिवर्तन हुन सक्छ

१-खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

२-हजारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

३-हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो ।
यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।

४-यदी थोरै आराम छोडेर धेरै खुसी देख्न पाउछ भने
एक समजदार मान्छेले त्यो थोरै आराम छोडेर खुसी प्राप्त गर्नुपर्छ।

५-स्वास्थ सबै भन्दा ठुलो उपहार हो
सन्तुस्टी सबै भन्दा ठुलो धन र
ईमान्दारीता सबै भन्दा ठुलो सम्बन्ध हो।

६-तिन कुरा कहीलै लुक्न सक्दैन। सत्य,सुर्य,र चन्द्रमा।

७-हामी जे जस्तो छौं त्यो आजसम्म
हामीले के सोच्यौ त्यस्को परीणाम हो।

८- घुणा ले होईन प्रेम ले खतम हुन्छ।

९-म कहीले पनि हेर्दीन की के गर्न सकिन्थ्यो भनेर,
म सधै यो हेर्छु की के गर्न सकिन्छ।

१०-सबै भन्दा अधेरो रात अज्ञान्ताको हो।

प्रतिक्रिया