गायक एंव सङ्गितकार कारसाङ लामाको गीत चोरि,कपिराइटको मुद्धा हाल्ने

साउन १९,काठमाण्डौ । चर्चित गायक कारसाङ लामाको गीत चोरि गरेको छ । बम्जन आस्याङ्की छोरी बोलको गीत “आगोनी आमाला माया” तामाङ चलचित्रले थाहा नदीई चोरि गरेको गरेको गायक कारसाङ लामाले बताएका छन ।

तामाङ चलचित्र “तिल्दा” मा समाबेश गरिएको उक्त गीत केही समय अगाडि युटुब च्यानलमा सार्वजानिक गरिएको थियो । पटक पटक अटेर गरी “आगोनी आमाला माया” चलचित्रमा चोरि गरेको गीत नकाटिकन हालेको र आफुलाई केही जानकारी नदिएको लामाले बताएका छन ।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै गीत चोरि गरेको बताएका हुन ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया