केरलामा बाढी, ८८ को मृत्यु, ४० बेप्त्त्त

केरला, भारत । भारतको केरलामा आाएको बाढीका कारण ८८ जनाको मृत्यु भएका छन् भने ४० जना बेप्त्त्ता रहेको स्थानीय सरकारी अधिकारीहरुले जनकारी दिएका छन् ।

केराल राज्यका केहि जिल्लामा आएको बाढीले ठूलो जनधनको क्षति भएका छ । यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया